मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

एलिनाको पसलको घर किनेको हल्लामा विष्णुको जवाफ- ‘समाचार पढेर मात्रै थाहा पाएँ’

khabarhub.com · Sun Oct 04 07:58:03 GMT 2026

काठमाडौं – गायिका एलिना चौहान र उनका पूर्वपति विष्णु सापकोटाको सम्बन्ध टुंगिए पनि उनीहरूलाई जोडेर आउने चर्चा भने अझै रोकिएको छैन ।

पछिल्लो समय एलिनाको लुगा पसल रहेको घर विष्णुले किनेको र उनलाई त्यहाँबाट पसल सार्न बाध्य बनाएको भन्ने खबर सामाजिक सञ्जालमा फैलिएपछि विष्णुले त्यसको खण्डन गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)