मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

किभमा रुसको तीव्र हवाई प्रहार : विदेशी कूटनीतिज्ञलाई तत्काल सहर छाड्न रुसको कडा चेतावनी

khabarhub.com · Sun Oct 04 08:04:30 GMT 2026

काठमाडौं – रुसले युक्रेनको राजधानी किभमा थप भीषण प्रहार गर्ने चेतावनी दिँदै विदेशी कूटनीतिज्ञ र विदेशी नागरिकहरूलाई तत्काल सहर छोड्न र युक्रेन भ्रमण नगर्न पुनः आह्वान गरेको छ ।

रुसी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आफ्ना अघिल्ला चेतावनीहरू सबैले नसुनेकोमा चिन्ता व्यक्त गरेको छ र मानिसहरू जानीजानी आफ्नो ज्यान जोखिममा पारिरहेको दाबी गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)