प्रधानमन्त्री ओलीलाई सर्वोच्चको चार संवैधानिक प्रश्न
nepalnews.com · Sun Aug 24 17:14:30 GMT 2025

काठमाडौं। सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालको संविधानको धारा १००(२) बमोजिम कारण देखाऊ आदेश जारी गर्दै सरकारको वैधानिकता सम्बन्धी चारवटा संवैधानिक प्रश्न उठाएको छ।
न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले आइतबार सार्वजनिक गरेको आदेशअनुसार, नागरिक उन्मुक्ति पार्टीले असार २२ गते र जनता समाजवादी पार्टी (जसपा) ले असार ३१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक प्रावधानअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्नेमा ओलीले त्यस्तो नगरेको भन्दै भदौ ५ गते अदालतमा रिट दर्ता भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)