अन्तर्राष्ट्रिय ऋण वा अनुदान लिन मन्त्रिपरिषद्को स्वीकृति अनिवार्य गरिँदै
onlinekhabar.com · Mon Aug 03 12:43:13 GMT 2026

१८ साउन, काठमाडौं । संघीय संसद्को अर्थ समितिको बैठकले विचाराधीन विधेयकका विभिन्न आठ वटा दफाहरूमाथि छलफल गरी परिमार्जनसहित पारित गरेको छ ।
सोमबार बसेको समितिको बैठकमा नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०८३ माथि भएको दफावार छलफलपछि विधेयकका दफा १ देखि ८ सम्मका प्रावधानहरूमा सहमति जुटेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)