कोशी प्रदेश : मुख्यमन्त्री छान्न एमालेमा किचलो
himalpress.com · Mon Aug 03 13:47:36 GMT 2026

काठमाडौँ- कोशी प्रदेशको मुख्यमन्त्रीका विषयमा नेकपा एमालेभित्र विवाद भएपछि एमाले र नेकपाको सरकार गठनमा ढिलाइ भएको छ।
एमाले र नेकपाबीच भएको सहमतिपछि कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रयास भएको हो। तर मुख्यमन्त्रीका विषयमा एमालेभित्र विवाद भएपछि सरकार गठनमा ढिलाइ भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)