तेलको भाउ आकासिन नदिएर सारा संसारलाई चीनले लगाएको गुण
setopati.com · Mon Aug 03 13:22:00 GMT 2026

अमेरिका र इसराइलले फेब्रुअरी २८ मा संयुक्त आक्रमण गरेपछि इरानले आफ्नो नजिकै रहेको समुद्री मार्ग 'स्ट्रेट अफ हर्मुज' बन्द गर्यो।
युद्ध अघि सो जलमार्ग प्रयोग गरेर विश्वको करिब २५ प्रतिशत कच्चा तेल र करिब २० प्रतिशत ग्यास पैठारी हुने गर्थ्यो। त्यसैले हर्मुज बन्द हुँदा तेल आपूर्ति कम भई अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढ्यो। नेपालमा पनि डिजल, पेट्रोल, हवाई इन्धन, खाना पकाउने ग्यास लगायतको भाउ बढ्यो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)