स्वार्थ समूहले आयोजना गर्ने भेलामा सहभागी नहुन तरुण दलको आग्रह
lokaantar.com

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले संगठन तथा समूहका नाममा कुनै पनि अनधिकृत गतिविधि नगर्न चेतावनी दिएको छ ।
दलका अध्यक्ष मनीष कोइरालाले सोमबार विज्ञप्तिमार्फत विभिन्न स्वार्थ समूहले आयोजना गर्ने भेला वा सभामा सहभागी नहुन आफ्ना नेता तथा कार्यकर्तालाई आग्रह गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)