सल्यानमा बलात्कार आरोपमा एक जना पक्राउ
lokaantar.com

सल्यानमा १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दार्मा गाउँपालिका ४ लामाडाँडा बुगेनी बस्ने ५५ वर्षीय रूद्रबहादुर चन्द छन् । उनलाई सोमबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)