सुनसरीको निषेध आदेश पूर्ण रूपमा हटाइयो
ekantipur.com · Mon Aug 03 13:17:19 GMT 2026

सुनसरीको निषेध आदेश पूर्ण रूपमा हटाइयो
पछिल्ला घटनाक्रमको समीक्षा गर्दा जिल्लाको सुरक्षा अवस्था सुधारोन्मुख रहेको निष्कर्ष निकाल्दै जिल्ला प्रशासन कार्यालयले निषेध आदेश हटाउने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)