डब्लुएमओको चेतावनी: ‘एल निनो’ शतप्रतिशत सक्रिय, नेपालसहित एसियामा चरम जलवायु संकटको खतरा
clickmandu.com · Sun Oct 04 08:10:58 GMT 2026

काठमाडौं । विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ) ले सन् २०२६ सेप्टेम्बर ३ मा ‘एल निनो’ जलवायु प्रणाली पूर्ण रूपमा सक्रिय भइसकेको र यो थप तीव्र बन्दै जाने पुष्टि गरेको छ ।
संगठनका अनुसार फेब्रुअरी २०२७ सम्म यो अवस्था कायम रहने सम्भावना लगभग १०० प्रतिशत छ । यसका कारण एसिया–प्रशान्त क्षेत्रमा भीषण बाढी, खडेरी र अत्यधिक गर्मीको जोखिम तीव्र रूपमा बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)