दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र, सुर्खेतमा मूल आयोजक समितिको बैठक प्रारम्भ
kalakarmi.com · Sun Oct 04 08:10:56 GMT 2026
सुर्खेत- आसन्न दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ को तयारीका लागि सुर्खेतको वीरेन्द्रनगरमा मूल आयोजक समितिको बैठक प्रारम्भ भएको छ ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा आइतवार राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा कर्णाली खेलकुद विकास परिषद्को सहआयोजनामा बैठक प्रारम्भ भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)