दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अघि बढ्दै, मूल आयोजक समितिको बैठक सुर्खेतमा सुरु
ajakoartha.com · Sun Oct 04 08:14:00 GMT 2026
काठमाडौं - आगामी मंसिर १६ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी, व्यवस्थापन, पूर्वाधार, खेलाडी तथा प्रतियोगिता सञ्चालनसम्बन्धी तयारीका लागि सुर्खेतको वीरेन्द्रनगरमा मूल आयोजक समितिको बैठक सुरू भएको छ ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा आइतबार राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा कर्णाली खेलकुद विकास परिषद्को सहआयोजनामा बैठक सुरु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)