मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मानवकेन्द्रित विश्वव्यापीकरण : सबैलाई साथमा लिएर जी–२० लाई गन्तव्यसम्म पुर्‍याउँदै

annapurnapost.com · Thu Sep 07 00:53:48 GMT 2023

जी–२० को अध्यक्ष भएको नाताले हामीले विश्वमञ्चलाई अझ ठूलो बनाउने वाचा गरेका छौं ताकि सबैको आवाज सुनियोस् र सबैले योगदान पुर्‍याऊन्। हाम्रो प्रतिबद्धता हाम्रा कार्य र परिणामसँग मेल खान गएको म यहाँ उल्लेख गर्न चाहन्छु।

‘बसुधैव कुटुम्बकम’ – यी दुई शब्दले गहिरो दर्शन बोकेका छन्। यी दुई शब्दको अर्थ हुन्छ ‘यो पृथ्वी एउटा परिवार हो’। यो समावेशी दृष्टिकोणले हामीलाई हाम्रा सिमाना, भाषा र दर्शनभन्दा माथि उठेर एक विश्वव्यापी परिवारको रूपमा अघि बढ्न प्रेरित गर्छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)