दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र, सुर्खेतमा मूल आयोजक समितिको बैठक जारी
nagariknews.nagariknetwork.com · Sun Oct 04 08:15:48 GMT 2026
आसन्न दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ को तयारीलाई तीव्रता दिन मूल आयोजक समितिको बैठक वीरेन्द्रनगरमा सुरु भएको छ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा आइतबार राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा कर्णाली खेलकुद विकास परिषद्को सहआयोजनामा बैठक बसेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)