कसरी हुँदैछ कांग्रेस महाधिवेशन ?
ajakoartha.com · Sun Oct 04 08:22:00 GMT 2026

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशन आज अपराह्न काठमाडौंको ऐतिहासिक खुलामञ्चमा औपचारिक रूपमा सुरु हुँदैछ। यही असोज २२ गतेसम्म सञ्चालन हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टीले जनाएको छ।
महाधिवेशनको निर्धारित तालिका अनुसार असोज १८ गते उद्घाटन सत्र, असोज १९ र २० गते बन्दसत्र तथा असोज २१ र २२ गते नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढ्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)