सप्तरीमा नहरमा डुबेर एकजनाको मृत्यु
baahrakhari.com · Sun Aug 24 17:34:00 GMT 2025

राजविराज (सप्तरी) । सप्तरीको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर आइतबार साँझ एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा साेही नगरपालिका–६, घोगनपुर बस्ने ४६ वर्षीय सत्रुधन सरदार रहेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)