कवि प्रज्वलको कविताकृति ‘अस्तित्वको ब्रह्माण्ड’ लोकार्पित
baahrakhari.com · Sun Oct 04 08:34:22 GMT 2026

काठमाडौं । कवि प्रज्वल अधिकारीको पहिलो कविताकृति ‘अस्तित्वको ब्रह्माण्ड’ एक कार्यक्रमबीच सार्वजनिक भएको छ ।
शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित कार्यक्रममा कविहरू दिनेश अधिकारी, श्रवण मुकारुङ र प्रतिसरा सायमी लगायतले कृति लोकार्पण गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)