३३ वर्षमै विद्यावारिधि गरेका केरुङ बने सिक्किमको विश्वविद्यालयमा शोध निर्देशक
ekantipur.com · Sun Oct 04 08:11:07 GMT 2026

३३ वर्षमै विद्यावारिधि गरेका केरुङ बने सिक्किमको विश्वविद्यालयमा शोध निर्देशक
लिम्बू लोकपद्यमा विद्यावारिधि गरेका पाँचथरका मधुराज केरुङले अब नेपाली र लिम्बू भाषा विषयका विद्यावारिधि शोधार्थीको निर्देशन गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)