एक्रोन सहरबाट शिव परियार र समीक्षा अधिकारीले थाले अमेरिका टूर
onlinekhabar.com · Sun Oct 04 08:36:41 GMT 2026

काठमाडौं । गायक शिव परियार र गायिका समीक्षा अधिकारीले दशैंको अवसरमा एक दर्जन अमेरिकी सहरमा सांगीतिक प्रस्तुति दिने भएका छन् ।
‘दशैं तिहार धमाका युएसए टूर’ अन्तर्गत अन्तर्गत उनीहरूले पूर्वी अमेरिकी सहरदेखि पश्चिमसम्म आयोजना हुने कार्यक्रममा सहभागिता जनाउन लागेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)