"सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानून ल्याइँदै, चरित्र हत्या र भ्रम फैलाउने माथि कारबाही हुने"
barnanmedia.com · Sun Oct 04 08:31:00 GMT 2026

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सामाजिक सञ्जालबाट हुने ठगी, चरित्र हत्या, मानमर्दन तथा गलत–भ्रामक सूचना नियन्त्रण गर्न सरकारले नीतिगत र कानुनी सुधार अघि बढाइरहेको बताएका छन्।
प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले सामाजिक सञ्जाललाई थप व्यवस्थित र नियमन गर्न छुट्टै कानुनी व्यवस्था गर्ने तयारी भइरहेको जानकारी दिए। आमसञ्चार तथा प्रेस काउन्सिलसम्बन्धी विधेयक पनि अघि बढाउने सरकारको तयारी छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)