इरानमा इजरायली प्रत्याक्रमण, अमेरिकाले भन्यो- अब रोक !
lokaantar.com

इजरायली रक्षा बलले इरानको पश्चिमी र मध्य क्षेत्रमा रहेका सैन्य निशानाहरूमा प्रहार गरेको बताएको छ। इरानी सरकारी सञ्चारमाध्यम मेहर न्यूजका अनुसार तेहरानमा धेरै ठूला विस्फोटहरू सुनिएका थिए ।
इरानी सेना (आईआरजीसी)ले इजरायलमा गरिएको क्षेप्यास्त्र प्रहारलाई चेतावनी प्रहारको रूपमा वर्णन गरेको छ । कुनै पनि इजरायली प्रतिक्रियाले अझ विनाशकारी र व्यापक प्रतिशोध लिने आइआरजीसीले चेतावनी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)