जैमिनीमा कार दुर्घटना, ४ जना घाइते
gorkhapatraonline.com · Sun Aug 24 17:52:21 GMT 2025

नवराज नेपाली
बागलुङ (गलकोट), भदौ ८ गते । बागलुङको जैमिनी नगरपालिका –२ दमेकमा कार दुर्घटना हुँदा चालकसहित चार जना घाइते भाएका छन् । पोखरादेखि जैमिनी नगरपालिका –१० राङखानी जाँदै गरेको ग ३ च २९५३ नम्बरको कार आइतबार साँझ करिब ७ बजेर १५ बजेको समयमा दमेकमा दुर्घटना हँुदा चालक जैमिनी नगरपालिका –१० राङखानीका २३ बर्षीय बिमल शर्मासहित चार जना घाइते भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)