जनमत पार्टीको उपाध्यक्षमा सात जना निर्वाचित
ratopati.com · Sun Oct 04 08:49:36 GMT 2026

काठमाडौँ। जनमत पार्टीको अध्यक्षमा पुनः डा. सीके राउत निर्वाचित भएका छन् । वीरगञ्जमा भएको महाधिवेशनमा राउत ९५८ मतसहित अध्यक्ष निर्वाचित भएका हुन् ।
२६ पदाधिकारीसहित ९९ जना उम्मेदवारका लागि आइतबार मतदान भएकामा अध्यक्ष पदमा डा. सीके राउतको मात्र उम्मेदवारी परे पनि पार्टी विधानअनुसार उम्मेदवारले कुल सदर मतको कम्तीमा २० प्रतिशत मत ल्याउनुपर्ने प्रावधान थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)