प्रचण्डले भने - एमाले र मसालसँग सहकार्यको समझदारी भइसकेको छ
nepalviews.com · Sun Oct 04 08:55:10 GMT 2026

काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले र राष्ट्रिय जनमोर्चासँग सहकार्य गर्ने समझदारी भइसकेको बताएका छन् ।
नेकपा बागमती प्रदेश सम्पर्क समितिले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले वामपन्थीहरू तथा देशभक्त शक्तिहरूसँग सहकार्यका लागि निरन्तर छलफल भइरहेको बताए । उनले एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसकेको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)