युराेकप ‘हाइ ड्रामा’ : पेनाल्टी सुटआउटमा फ्रान्सलाई हराउँदै स्विट्जरल्याण्ड क्वाटरफाइनलमा
nepallive.com · Mon Jun 28 21:51:00 GMT 2021
काठमाडाैं- पेनाल्टी सुटआउटमा फ्रान्सलाई हराउँदै विश्वकप विजेता फ्रान्सलाई हराउँदै स्विट्जरल्याण्ड जारी युराेकप २०२० काे क्वाटरफाइनलमा पुगेकाे छ।
रोमानियाको नेशनल एरिनामा मंगलबार बिहान भएकाे प्रि–क्वाटरफाइनलमा पेनाल्टी सुटआउटमा ५- ४ जित निकाल्दै स्विट्जरल्याण्ड अन्तिम ८ मा पुगेकाे हाे।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)