न्युकासल र म्यानचेस्टर सिटीको रोमान्चक बराबरी
hamrokhelkud.com · Sun Aug 21 17:42:02 GMT 2022
आइतबार, भदौ ५, २०७९
एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत न्युकासल युनाइटेड र म्यानचेस्टर सिटीबीच भएको खेल ३-३ को बराबरीमा सकिएको छ । न्युकासलको घरेलु मैदान सेन्ट जेम्सेस पार्कमा भएको खेलमा दुवै टोलीले अग्रता लिएपनि जित दर्ता गर्न सकेनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)