महान् फुटबलर पेलेको ८२ वर्षको उमेरमा निधन, विश्वभरबाट श्रद्धाञ्जली अर्पण
news24nepal.tv · Fri Dec 30 00:57:26 GMT 2022
एजेन्सी । विश्व प्रशिद्ध ब्राजिलियन खेलाडी पेलेको निधन भएको छ । महान खेलाडीको रुपमा विश्व प्रख्यात कमाएका पेलेको ८२ बर्षको उमेरमा बिहीबार बिहान निधन भएको हो । फुटबल इतिहासमा उनी सबैभन्दा प्रसिद्ध र लोकप्रिय फुटबल खेलाडीहरू मध्ये एक मानिन्छ।
विश्वभर उनलाई पेलेको नामले चिनिएपनि उनको पूरा नाम एडसन आरेनटेस दो नासिमेन्टो हो ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)