मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

युक्रेनलाई हराउँदै वेल्स विश्वकपमा छनोट

lokaantar.com · Sun Jun 05 23:56:53 GMT 2022

वेल्स कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा छनोट भएको छ ।

यूईएफए छनोट अन्तर्गत आइतबार राति भएको प्ले अफ फाइनलमा युक्रेनलाई १-० गोल अन्तरले हराउँदै वेल्सले विश्वकपको टिकट काटेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)