मच्छिन्द्र क्लब विराट गोल्डकपको सेमिफाइनल प्रवेश
nepalkhabar.com · Tue Apr 02 23:46:47 UTC 2024
मच्छिन्द्र फुटबल क्लब विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
प्रवेशविराटनगरको सहिद रङ्गशालामा जारी रात्रिकालीन ‘विराट गोल्डकप फुटबल’ प्रतियोगिताको गएराति भएको अन्तिम क्वाटर फाइनल खेलमा भारतको कलकोत्ता साउर्थन समिति फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै काठमाडौँको मच्छिन्द्र फुटबल क्लबल सेमिफाइनलमा प्रवेश गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)