मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

फ्लाईदुबई विमानलाई दुर्घटना हुनबाट जोगाउने रहस्यमय व्यक्तिहरू को हुन् ?

clickmandu.com · Sun Oct 04 09:26:06 GMT 2026

एजेन्सी । डरलाग्दो गरी हजारौं फिट तल खसेपछि १८२ जना सवार इजरायलतर्फ गइरहेको विमानलाई सम्हाल्न पोसाकधारी चालकदलका सदस्यहरू ककपिटतर्फ कुदेको ५ दिन बितिसक्दा पनि आइतबारसम्म उनीहरूको सार्वजनिक रूपमा पहिचान खुल्न सकेको छैन ।

फ्लाईदुबईले उनीहरूलाई विमानमा यात्रा गरिरहेका अन–ड्युटी चालकदलका सदस्यहरू मात्र भनेको छ । वायुसेवा कम्पनीले यस विषयमा थप विवरण किन नदिएको हो भन्ने कुरा स्पष्ट छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)