स्वास्थ्य बजेट कार्यान्वयन प्रभावकारी बनाउन मुख्यमन्त्री आचार्यको निर्देशन
nepalpress.com · Sun Oct 04 09:25:34 GMT 2026

देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य क्षेत्रमा प्राप्त उपलब्धिलाई संस्थागत गर्दै नागरिकलाई सहज, गुणस्तरीय र प्रभावकारी सेवा दिने गरी स्वास्थ्य सेवा प्रवाह सुधार्न निर्देशन दिएका छन् ।
राप्ती उपत्यका (देउखुरी) मा आइतबार आयोजित आर्थिक वर्ष २०८२/८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले स्वास्थ्य क्षेत्र प्रदेश सरकारको उच्च प्राथमिकतामा रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)