मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महाधिवेशनपछि कांग्रेस जनतालाई केन्द्रबिन्दुमा राखेर अघि बढ्छ : इन्द्र बानियाँ

reportersnepal.com · Sun Oct 04 09:30:27 GMT 2026

काठमाडौं । नेपाली कांग्रेस वाग्मती प्रदेशका सभापति इन्द्र बानियाँले १५औँ महाधिवेशनपछि पार्टीले जनतालाई केन्द्रमा राखेर आफ्नो गतिविधि अघि बढाउने बताएका छन्।

कांग्रेसको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै बानियाँले संविधानका उपलब्धिको संरक्षणका लागि कांग्रेस अझ सशक्त भएर अघि बढ्ने धारणा राखे।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)