राष्ट्रिय राजनीतिमा कांग्रेस अब नयाँ ऊर्जाका साथ अघि बढ्छ : इन्द्र बानियाँ
baahrakhari.com · Sun Oct 04 09:27:00 GMT 2026

काठमाडौं । नेपाली कांग्रेस वाग्मती प्रदेशका सभापति इन्द्र बानियाँले १५ औँ महाधिवेशनपछि कांग्रेस जनतालाई केन्द्रबिन्दुमा राखेर पार्टी अघि बढ्ने बताएका छन् ।
महाधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्दै बानियाँले संविधानका उपलब्धिको रक्षाका लागि कांग्रेस सशक्त रूपमा अघि बढ्ने बताए । '' १५ औँ महाधिवेशनपछि नयाँ उत्साहका साथ कांग्रेस जनतालाई केन्द्रबिन्दुमा राखेर अघि बढ्छ,'' उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)