मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नयाँ दल दर्ता गर्न पाँच सय मतदाताको सनाखत अनिवार्य

gorkhapatraonline.com · Thu Jul 13 05:57:12 GMT 2023

काठमाडौँ, असार २८ गते ।

राजनीतिक दलले दल दर्ता गर्दा पाँच सय जना मतदातालाई सनाखतका लागि निर्वाचन कार्यालयमा अनिवार्य उपस्थित गराउनुपर्ने व्यवस्था गरिएको छ । यसअघि भने दल दर्ताका क्रममा दलको सदस्य रहने प्रतिबद्धता जनाएका मतदाताले आफ्नो मतदाता परिचयपत्र वा नागरिकताको प्रमाणित प्रतिलिपिसहितको हस्ताक्षर गरेको विवरण बुझाए हुने व्यवस्था थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)