मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

छालाको थैलोभित्र गंगाजल

khabarhub.com · Mon Oct 30 00:50:35 GMT 2023

एउटा माकुराले सानदार जाल बनाउने विचार गर्‍याे । उसले मनमनै सोच्यो– एउटा राम्रो जाल बनाउँछु । जालमा खुब कीरा, झिँगा फस्छन् । तिनलाई आहारा बनाएर आरामको जीवन जिउँछु । उसले कोठाको एउटा कुनामा जाल बनाउन सुरु गर्‍याे । केही समयमा आधा जाल तयार भयो । अचानक उसको नजर उसैलाई हेरेर हाँसिरहेको बिरालोमाथि पर्‍याे । ‘तिमी किन हाँस्दै छौ ?’ माकुराले सोध्दा बिरालाले उल्टै प्रतिप्रश्न गर्‍याे – ‘नहाँसेर के गरूँ ? यस्तो सफा ठाउँमा बनाएको तिम्रो जालमा फस्न को आउँछ ?’

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)