बाँकेमा दुर्गा मूर्ति निर्माणको चटारो
gorkhapatraonline.com · Sun Oct 04 09:31:27 GMT 2026

यस वर्षको बडादशैँ नेपाली नेपालीका घरआँगनमा भित्रिँदै गर्दा, बाँके जिल्लामा पनि रौनक सुरु भएको छ । यहाँ घटस्थापनादेखि नवदुर्गाभरी चोक, टोल र बजार क्षेत्रमा परम्परागत रूपमा दुर्गा माताको भव्य मूर्ति स्थापना गरी पूजाअर्चना गर्ने परम्परा प्रचलित छ ।
सोही परम्परालाई मूर्त रूप दिन यतिबेला बाँकेका मूर्तिकार तथा स्थानीय कलाकारहरूलाई भ्याइनभ्याइ छ । माटो, बाँस र परालका टुक्राहरूलाई मिलाएर देवीको रूप भर्ने यी शिल्पकारका लागि यो समय निकै महत्वपूर्ण छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)