छ महिनापछि मार्तडी–कोल्टी सडक पुनः सञ्चालन
gorkhapatraonline.com · Sun Oct 04 09:38:30 GMT 2026

बाजुराको मार्तडी–कोल्टी सडक छ महिनापछि पुनः सञ्चालनमा आएको छ ।
अविरल वर्षाका कारण पहिरोले अवरुद्ध बन्दै गएको मार्तडी–कोल्टी सडकको मर्मत सम्भार गरेसँगै गत शनिबारदेखि पुन: सञ्चालनमा आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)