मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्री देउवाले कहाँबाट गर्छन् मतदान ?

lokaantar.com · Thu May 12 00:31:12 GMT 2022

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा गृहपालिका गन्यापधुराको असिग्राम माविस्थित रुवाखोलामा तोकिएको मतदान केन्द्र ‘ख’बाट मतदान गर्ने भएका छन् ।

निर्वाचन कार्यालयका अनुसार गन्यापधुरामा कुल १० हजार ४१४ जना मतदाता छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)