विश्वकप फुटबल: माेरक्को क्वार्टरफाइनलमा
farakdhar.com · Tue Dec 06 17:54:18 GMT 2022
पेनाल्टी सुटआउटमा स्पेनलाई पराजित गर्दै माेरक्काे विश्वकप फुटबल २०२२ काे क्वार्टरफाइनलमा प्रवेश गरेकाे छ ।
निर्धारित तथा थपिएकाे समयमा कुनै गाेल हुन नसकेपछि भएकाे पेनाल्टी सुटआउटमा माेरक्काेले स्पेनलाई ३–० ले पराजित गरेकाे हाे ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)