मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

ग्यास सिलिन्डर पड्किँदा सांसद भण्डारी घाइते

ekantipur.com · Thu Feb 16 00:53:21 GMT 2023

गुल्मी — खाना पकाउने एलपी ग्यासको सिलिन्डर विस्फोट हुँदा गुल्मी क्षेत्र नं. १ का सांसद चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारी घाइते भएका छन् ।

काठमाडौं बुद्धनगरस्थित घरमा बुधबार राति साढे १० बजे सिलिन्डर विस्फोट हुँदा भण्डारीका आमाछोरा घाइते भएको स्वकीय सचिव भुवन भुसालले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)