फार्म सञ्चालकलाई १३ घण्टा बन्धक‚ एकजना पक्राउ
nepalnews.com · Mon Aug 03 15:11:40 GMT 2026

लमजुङ। लमजुङको मध्यनेपाल नगरपालिका १‚ जितामा रहेको ग्रिन ग्रो एग्रो फार्मका सञ्चालकलाई बन्धक बनाई कुटपिट तथा धम्की दिँदै जबर्जस्ती चेक काट्न लगाएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार भक्तपुर नगरपालिका ७ का ५६ वर्षीय बलराम साँयजूलाई २२ जेठ २०८३ को बेलुका करिब साढे ७ बजेदेखि भोलिपल्ट २३ जेठको बिहान करिब साढे ८ बजेसम्म उनकै एग्रो फार्मभित्र बन्धक बनाइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)