हराउँदै मध्यपहाडको अस्तित्व, बिलाउँदै वास्तविक नेपाल
janaaastha.com

लिपुलेक नेपालको हो । तर, लिपुलेक हुँदै भारत र चीनबीच व्यापार सुरु हुँदा नेपाल सरकार मौन रहनुको कारण कसलाई सोध्ने ? विशाल नेपालको नक्सा महानगरको कोठामा झुण्ड्याउँदा वाहवाही कमाएका बालेन्द्र शाह राष्ट्र हाँक्ने कार्यकारी पदमा पुगेका बखत चीन र भारतसँग सम्वाद गर्न केले छेकेको छ ?
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)