सिरहामा गणेश यादवको मृत्युबारे छानबिन गर्न बन्यो छुट्टै समिति
onlinekhabar.com · Mon Aug 03 14:11:48 GMT 2026

१८ साउन, काठमाडौं । सिरहाको गोजबजारमा केही दिनअघि भएको घटनाको छानबिनका लागि छुट्टै समिति बनाइएको छ ।
सुनसरीको देवानगञ्जमा भएको घटना फैलंदै जाँदा सिरहामा गत १४ गते औरही गाउँपालिका गाउँपालिका–२ का गणेश यादवको निधन भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)