मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपालका बाढी प्रभावितका लागि होण्डाको १ लाख डलर सहयोग

nepallive.com · Sun Oct 04 09:51:08 GMT 2026

काठमाडौं – नेपालमा गत अगस्ट २६ मा गएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा पुनर्स्थापना प्रयासमा सहयोग पुर्‍याउने उद्देश्यले होन्डा (Honda) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख अमेरिकी डलर (US$100,000) सहयोग उपलब्ध गराएको छ।

होन्डाको एसिया तथा ओसियाना क्षेत्रीय मुख्यालय, एसियन होन्डा मोटर कम्पनी लिमिटेड (Asian Honda Motor Co., Ltd.) ले थाई रेडक्रस सोसाइटी (Thai Red Cross Society) मार्फत उक्त आर्थिक सहयोग प्रदान गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)