बाँझो बारीमा फलेको किवीले देखायो गाउँमै आम्दानीको आश
ekantipur.com · Sun Oct 04 10:00:17 GMT 2026

बाँझो बारीमा फलेको किवीले देखायो गाउँमै आम्दानीको आश
किवी खेतीबाट वार्षिक आम्दानी बढेपछि स्थानीय युवाले विदेश वा सहर जानुको सट्टा गाउँमै कृषि उद्यम गर्ने सम्भावना देख्न थालेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)