८ वर्षदेखि अलपत्र शिवगंगा पुल
rajdhanidaily.com · Sun Oct 04 10:05:13 GMT 2026

धनगढी । कैलालीको शिवगंगा नदीमा निर्माणाधीन पुल आठ वर्ष बितिसक्दा पनि अधुरै छ । धनगढी उपमहानगरपालिका–१६ र १७ जोड्ने पुल निर्माणमा ढिलाइ हुँदा स्थानीयवासीले वर्षौँदेखि आवागमनमा सास्ती खेप्दै आएका छन् ।
उपमहानगरलाई बर्सेनि अस्थायी संरचना बनाउनुपर्ने बाध्यता
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)