मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले स्थायी कमिटी बैठक बस्दै 

baahrakhari.com · Mon Aug 02 00:27:00 GMT 2021

काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

बैठक पार्टीभित्रको विवाद, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा केन्द्रित हुने बताइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)