कांग्रेस महाधिवेशनलाई विदेशी पार्टी र नेताले दिए शुभकामना
ekantipur.com · Sun Oct 04 10:09:43 GMT 2026

कांग्रेस महाधिवेशनलाई विदेशी पार्टी र नेताले दिए शुभकामना
भाजपा अध्यक्ष नितिन नवीन र प्रमुख प्रतिपक्षी दल इन्डियन नेसनल कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खर्गे, चिनियाँ कम्युनिस्ट पार्टी, सोसलिस्ट इन्टरनेसनलका अध्यक्ष तथा स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज लगायतले महाधिवेशन सफलताको शुभकामना दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)