मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

गत आर्थिक वर्षमा कर्णालीको भौतिक पूर्वाधार मन्त्रालयको प्रगति : १६ किलोमिटर सडक कालोपत्रे

farakdhar.com · Fri Aug 05 00:57:58 GMT 2022

कर्णाली प्रदेश सरकारले १६ किलोमिटर सडक कालोपत्रे गरेको प्रगति विवरण सार्वजानिक गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आयोजना गरेको प्रगति समीक्षामा यो कुरा सार्वजनिक गरिएको हो ।

प्रदेशका सबै मन्त्रालयहरूको प्रगति सुनाउने क्रममा प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले १६ किलोमिटर सडक पिच गरेको तथ्यांक सार्वजनिक गरेको थियो । त्यस्तै, ग्राभेल ११३ किलोमिटर, नयाँ सडक १८९ किलोमिटर निर्माण गरेको जानकारी दिइएको छ । त्यस्तै ९ वटा पुल, ८ वटा सडक पुल निर्माण गरेको जानकारी गराएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)