मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विदेशिने मोह छाडेर बारी पसेका प्रदीप, तरकारी बेचेरै वार्षिक १७ लाख कमाउँछन्

shilapatra.com · Thu Aug 25 00:30:01 GMT 2022

संखुवासभा धर्मदेवी नगरपालिका– ३ का २५ वर्षीय प्रदीपकुमार खुलालले कुनै बेला वैदेशिक रोजगारीमा जाने योजना बनाएका थिए । उनी वैदेशिक रोजगारीमा जान काठमाडौं आएर केही म्यानपावर कम्पनीमा धाए पनि ।

तर, राहदानी म्यानपावरमा बुझाएपछि खुलाललाई विदेशिन मन लागेन । यो २०७५ सालको कुरा हो । उनी गाउँ फर्किएर सिधै परिवारसँग सल्लाह गरी तरकारी खेतीतिर लागे ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)